वैपरीत्य

ना. [सं.]

  1. विपरीत हुनाको भाव वा क्रिया; एक थोक हुनुपर्नेमा अर्को थोक हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)