वैयक्तिक

वि. [सं.]

  1. व्यक्तिसँग मात्र सीमित वा सम्बन्धित; व्यक्तिगत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)