वैयक्तिक बन्ध

ना.

  1. व्यक्तिद्वारा लेखिएका कुरा पूरा गर्न बाध्य हुने र पूरा नगरेका खण्डमा निर्धारित धन दण्डस्वरूप दिनलाई स्वतः जिम्मेवार हुने गरी लेखिएको प्रतिज्ञापत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)