वैरागी

वि.

  1. मनमा विराग वा वैराग उत्पन्न भएको; सांसारिक मायामोह र विषयवासनादेखि दूर रहेको; विषयवासनाप्रति आसक्ति नभएको; विरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)