वैराग्य
ना. [सं.]
- मनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था।
- सांसारिक मायामोह र विषयवासनालाई तुच्छ ठान्ने र ती सबै कुरा छोडेर एकान्तमा बस्ने तथा ईश्वरको भजन गर्ने वृत्ति।
- विरक्ति; दिग्दार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)