वैरान

ना. [वैरो+आन]

  1. ओइरान।
  2. आवादी नभई रहेको; पैह्रो लागेको वा भिरालो जग्गा; ओइरान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)