वैराज्य
ना. [सं.]
- कुनै राष्ट्रको दुई थरी प्रभुसत्ताद्वारा सँभालिइरहेको शासनप्रणाली।
- त्यस प्रकारको शासनप्रणाली प्रचलित भएको देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)