वैशाख

ना. [सं.]

  1. सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)