वैशाखी

ना.

  1. विशाखा नक्षत्रमा पर्ने पूर्णिमा; विशाखा नक्षत्रयुक्त पूर्णिमा; वैशाखको पूर्णिमा।
  2. एउटा खुट्टा नभएका व्यक्तिहरूले काखीमा अड्याई टेकिने कापे लट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)