वैषयिक
वि. [सं.]
- कुनै विषयसँग सम्बन्धित; विषयसम्बन्धी।
- विषयवासनामा बढी आसक्त रहने; विषयासक्त; कामुक; विषयी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)