व्यक्त
वि. [सं.]
- प्रकट गरिएको; इन्द्रियद्वारा प्रत्यक्ष गर्न सकिने।
- आँखाअगाडिको, आँखाले देख्न सकिने; खुलस्त; स्पष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)