व्यक्ति
ना. [सं.]
- मानिस।
- अरूभन्दा छुट्टै अस्तित्व भएको प्राणी।
- जाति वा समूहमध्ये एउटा।
- स्वतन्त्र सत्ता।
- व्यक्त हुने वा स्पष्ट हुने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)