व्यक्त शब्द

ना.

  1. सुन्ने व्यक्तिहरूद्वारा उही रूपमा भनिने र लेखिने शब्द; वर्णनात्मक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)