व्यक्तिगत

वि. [सं.]

  1. कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको; एक जनासित मात्र सम्बन्ध राख्ने; एक व्यक्तिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)