व्यक्तिगत अधिकार
ना.
- संविधानद्वारा प्रदत्त र सुरक्षित, व्यक्तिको मौलिक अधिकार; देशको प्रत्येक नागरिकले संविधानबमोजिम कर्तव्यपालन गरेपछि प्राप्त हुने मौलिक अधिकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)