व्यक्तिचित्र
ना. [सं.]
- कुनै एक व्यक्तिसित सम्बन्धित चित्र।
- कुनै एक व्यक्तिले तयार गरेको चित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)