व्यक्तित्व
ना. [सं.]
- कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण।
- व्यक्तिविशेषको निजीपन।
- व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)