व्यक्तित्व बोध

ना.

  1. कुनै व्यक्तिमा विशेष रूपमा निहित गुण वा क्षमतालाई थाहा पाउने काम; व्यक्तिका निजी विशेषताको बोध वा ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)