व्यक्तिवादी

वि.

  1. व्यक्तिवादमा विश्वास गर्ने; व्यक्तिवादको समर्थक वा अनुयायी।
  2. व्यक्तिवादसम्बन्धी; व्यक्तिवादको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)