व्यक्तिवृत्त

ना. [सं.]

  1. व्यक्तिको वैयक्तिक जीवनको सम्पूर्ण र यथार्थ वृत्तान्त; व्यक्तिको निजी जीवनसँग सम्बन्धित तथ्य; बायोडाटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)