व्यङ्ग

वि. [सं.]

  1. शरीर वा अङ्ग नभएको; शरीरहीन।
  2. शरीरमा कुनै एक अङ्ग नभएको (कानो, खोरन्डो, लँगडो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)