व्यङ्ग्य

वि. [सं.]

  1. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्वारा बोध हुने; बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्कने पारिएको; एउटा कुरा भने झैँ गरी अर्को कुरा भनिएको; छेड हानिएको।
  2. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा बुझिने गूढार्थ; साङ्केतिक अर्थ।
  3. छनक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)