व्यङ्ग्यचित्र

ना.

  1. कुनै व्यक्ति वा घटनालाई लक्ष्य गरी त्यसमा भएको नराम्रो पक्षको व्यङ्ग्यपूर्वक उपहास गरेर लेखिएको चित्र; कार्टुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)