व्यङ्ग्योक्ति

ना.

  1. सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति।
  2. छेडखान गरेर भनिएको कुरो; व्यङ्ग्यपूर्ण उक्ति; छेड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)