व्यञ्जक
वि. [सं.]
- व्यञ्जनाद्वारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द)।
- व्यङ्ग्यार्थ प्रकट गर्ने, बुझाउने वा व्यङ्ग्य भाव जनाउने (शब्द)।
- नाटकमा आन्तरिक भाव व्यक्त गर्ने चेष्टा; हाउभाउ; अभिनय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)