व्यञ्जनसन्धि

ना.

  1. दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया; हल्सन्धि (जस्तै- सत्+जन=सज्जन, तत्+मय=तन्मय आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)