व्यञ्जना
ना. [सं.]
- शब्दका अभिधा, लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ बुझाउने शब्दशक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)