व्यञ्जित

वि. [सं.]

  1. व्यञ्जनाशक्तिद्वारा बोध गराइएको; व्यक्त गरिएको; ध्वनित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)