व्यतिक्रम
ना. [सं.]
- सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग।
- कुनै क्रममा हुने बाधा वा रोकावट।
- विधि, नियम आदिको उल्लङ्घन।
- विघ्न; बाधा; अड्काउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)