व्यभिचारी
वि. [सं.]
- परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र।
- खराब बाटोमा लागेको; कुलतमा प्रवृत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)