व्यय
ना. [सं.]
- कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश।
- वस्तु आदि घट्दै जाने काम; ह्रास।
- ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौँ स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)