व्यवधान
ना. [सं.]
- कुनै कुरालाई खण्डित गर्ने वस्तु वा क्रिया।
- बिचमा छेक्ने वस्तु; पर्दा; आवरण।
- छेकबार; आड; ओट।
- बिथोल्ने काम; बाधा; अड्काउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)