व्यवधायक

वि. [सं.]

  1. बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने।
  2. कुनै कामकुरामा छेकथुन गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)