व्यवसाय

ना.

  1. जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम।
  2. काम।
  3. प्रयास; उद्यम।
  4. व्यापार।
  5. विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)