व्यवसायी

वि.

  1. उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासँग सम्बन्धित; कुनै व्यवसायमा लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)