व्यवस्था
ना. [सं.]
- जस्तो हुनुपर्ने हो ठिक त्यस्तै अवस्था; राम्रो हालत; इन्तजाम; प्रबन्ध।
- रीतिस्थिति; चालचलन।
- शास्त्र वा ऐनकानुनद्वारा स्थिर गरिएको नियम वा विधान।
- वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम।
- कुनै कामका निम्तिको चल्दोमिल्दो उपाय; बाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)