व्यवस्थापनीय

वि.

  1. व्यवस्थापन गर्न उचित; व्यवस्था गर्नुपर्ने; व्यवस्थाप्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)