व्यवस्थाप्य

वि. [सं.]

  1. व्यवस्था मिलाउनुपर्ने; व्यवस्था मिलाउन सकिने; व्यवस्था मिलाउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)