व्यवस्थामुखी

वि. [सं.]

  1. व्यवस्थातर्फ झुकेको।
  2. व्यवस्थालाई सहयोग पुर्‍याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)