व्यवस्थित

वि. [सं.]

  1. व्यवस्था मिलेको; यथास्थान र यथाक्रममा रहेको; सुव्यवस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)