व्यवस्थावादी

वि. [सं.]

  1. व्यवस्थाका पक्षमा बोल्ने; व्यवस्थालाई मन पराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)