व्यष्टिमूलक

वि.

  1. व्यष्टिका उद्देश्यले तयार गरिएको; व्यष्टिका उद्देश्यले बनेको; व्यष्टिप्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)