व्यसन

ना. [सं.]

  1. धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको लत।
  2. कुनै विषयप्रतिको अत्यधिक आसक्ति।
  3. नराम्रो किसिमसित अस्तव्यस्त हुने क्रिया।
  4. विपत्ति।
  5. वियोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)