व्यसनी
वि.
- धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली।
- कुनै कामकुराप्रति बढी आसक्त भएको।
- कुनै काममा एकाग्रताका साथ लागेको; तल्लीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)