व्याकुलित

वि.

  1. व्याकुल भएको।
  2. आत्तिएको; हडबडाएको; मन अस्थिर भएको; व्यग्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)