व्याख्या
ना. [सं.]
- अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका।
- कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)