व्याख्यानमाला

ना.

  1. लगातार एकपछि अर्को गरेर दिइने व्याख्यानको क्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)