व्याख्यान पीठ

ना.

  1. भाषण वा प्रवचन दिन बनाइएको अग्लो मञ्च; व्याख्यान दिन तयार पारिएको मञ्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)