व्याख्येय

वि. [सं.]

  1. व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक।
  2. भाषण गर्न हुने वा गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)