व्याख्येयता

ना.

  1. व्याख्येय हुनाको भाव वा अवस्था; व्याख्या गर्न लायक स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)